أَشْرَقَتْ أَنْوَارْ مُحَمَّد
मुहम्मदका ज्योतिहरू चम्किए
Ne
Ne
أَشْرَقَتْ أَنْوَارْ مُحَمَّد
عِنْدَمَا هَلَّ الْرَّبِيع
मोहम्मदका दिव्य ज्योतिहरू चम्किए
जब रबीउल महिनाको उदय भयो
يَا لَهُ مَوْلُودْ مُمَجَّدْ
صَانَهُ اللهُ السَّمِيع
कस्तो एक महिमामयी नवजात!
जसलाई सर्वश्रोता अल्लाहले सुरक्षित राख्नुभयो
لَيْلَةُ الإِثْنَيْنِ وَضَعَتْ
آمِنَةْ خَيْرَ الأَنَام
सोमबारको रातमा आमिनाले जन्म दिइन्
मानवजातिका ती सर्वश्रेष्ठलाई
مَعْ طُلُوعِ الْفَجْرِ سَمِعَتْ
أَنَّهُ وُلِدَ الْشَّفِيعْ
प्रभातको उदयसँगै सुनियो
कि सिफारिसकर्ताको जन्म भयो